GlobalTalk

२०७७ जेठ १३ गते १६:२९ Realkhabar

कोरोनाभाईरसको असर र नेपालीहरूको अवस्था कस्तो छ भन्ने विषयमा हामी आज अष्ट्रेलियामा रहनुभएका पत्रकार हेमन्त काफ्ले र न्यूज़ीलैण्डमा रहनुभएका जनसम्पर्क समितिका अध्यक्ष एवं मीडियाकर्मी बुद्धिसागर घिमिरेसँग कुरा गरिरहेका छौं ग्लोबलटकमा । यो कार्यक्रम रियलखबरको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ ।