GlobalTalk

२०७७ जेठ १३ गते १६:४३ Realkhabar

कोरोनाभाईरसको असर विशेषगरि विभिन्न देशमा रहेका नेपालीहरूको अवस्था कस्तो छ र यतिवेला यहॉको नेपाली समुदाय कसरी जुटिरह्को छ भन्ने विषयमा हामी अस्ति अमेरिकाहुदै अस्ति अष्ट्रेलिया र न्यूज़ीलैंड र हिजोमात्रै क्यानडासँग जोडिएका थियौं । स्थानिय स्रोत व्यक्ति विशेषगरि संघ संस्थाका प्रतिनिधी र पत्रकारहरूसँग हामीले कोरोनाभाईरसको प्रभावको विषयमा ग्लोवल टक मार्फत सूचना एवं जानकारी प्रवाह गरिरहेका छौं । आज हामी ग्लोवलटक मार्फत वेलायतमा मीडियाकर्मी चिरन शर्मा र एनआरएन आईसिसी सदस्य रामशरण सिम्खडा र स्पेनमा मिडियाकर्मी बसन्त रामाभाटसँग जोडिएका छौं। ग्लोवल टक रियलखबरको फेसवुक पेजमा हेर्न सक्नुहुन्छ।