GlobalTalk

२०७७ जेठ १३ गते १६:४६ Realkhabar

कोरोना भाईरस रोगलाई पराजित गरेर घर फर्केका नेपालीहरू; निमा शेर्पा, शम्भु मोक्तान र जिवन वम । अमेरिकाको न्युयोर्क निवासी तीनैजनाले हामीसँग आ-आफ्नो अनुभव बॉड्नुभएको छ ग्लोवल टकमार्फत ।