GlobalTalk

२०७७ जेठ १३ गते १६:५१ Realkhabar

जापान र दक्षिण कोरियासँग आजको ग्लोवलटक/GlobalTalk. कोरोना रोगको प्रकोपको वेला दुई देशमा बस्ने नेपालीहरूको अवस्थाको बारेमा नेपाल पत्रकार महॉसंघ जापानका अध्यक्ष मोहन घले र दक्षिण कोरियास्थित नेपाल पत्रकार महॉसंघका अध्यक्ष रन्जनराज कुँवरसँग ग्लोवलटक/ GlobalTalk ।