Globaltalk

२०७७ जेठ १३ गते १६:५२ Realkhabar

कोरोनाभाईरसको प्रकोपबाट अन्तरराष्ट्रीयरूपमा अध्ययनरत नेपाली विद्यार्थीहरू विशेषगरि अमेरिका, क्यानडा र अष्ट्रेलियामा कति प्रभावित छन् ? भन्ने विषयमा विभिन्न स्रोतव्यक्तिहरू न्यूयार्कबाट छिरिड लामा, बिजय मान सिंह र रेवेका श्रेष्ठ, टेक्सासबाट प्रभाकर खड्का, क्यानडाबाट भानुभक्त आचार्य र अष्ट्रेलियाबाट राजन श्रेष्ठ । त्यसैगरि नेपाली अमेरिकी समुदायका अगुवा डा तारा निरौला र एनआरएन आईसिसी सचिब गौरीराज जोशी ।