GlobalTalk
२०७७ जेठ १३ गते १६:५६
Realkhabar
“कोभिड-१९ र उत्तरअमेरिकामा एनआरएनए” विषयमा ग्लोबलटक/GlobalTalk साथमा एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह र कोभिड १९ को विषयमा विशेषगरि विद्यार्थीहरूको मामलामा काम गरिरहेका विद्यार्थी टास्कफोर्सका संयोजक त्रिभुवन पाण्डे ।