GlobalTalk

२०७७ जेठ १३ गते १६:५७ Realkhabar

गैर आवासीय नेपाली सघं अन्तर्राष्ट्रिय समन्वय समितिले गठन गरेको ग्लोबल नेपाली सामाजिक एकीकरण समितिका संयोजक एवं कानून व्यवसायी खगेन्द्र जिसी र नेपाली जनसम्पर्क समिती अमेरिका अन्तर्गत गठित सरकारी श्रोत परिचालन र परामर्श समिति न्युयोर्क, “कोभिड-१९ रिलिफ टास्क फोर्स”का संयोजक सुर्य लम्सालसँग आजको ग्लोबलटक/GlobalTalk