GlobalTalk

२०७७ जेठ १३ गते १६:५९ Realkhabar

कोरोनाको संक्रमणको अवस्थाबारे संसारभरका नेपालीहरूलाई जोड्नेक्रममा मे ७ गते अर्थात आज हामी नेपालमै रहेका नेपालीहरूलाई जोड्दैछौं ग्लोबलटक/GlobalTalk मार्फत । काठमाडौमा रहनुभएका बरिष्ठ पत्रकार किशोर नेपाल र नेपालगंज क्षेत्रलाई आधार बनाएर पत्रकारिता गरिरहनुभएका पत्रकार तुला अधिकारी हुनुहुन्छ ।