नेपाल- भारत सीमा विवादको विषयमा अमेरिकी सरकारदेखी सयुक्त राष्ट्रसंघलाई ज्ञापन पत्र ।

२०७७ जेठ ३२ गते २:३६ Realkhabar

नेपाल- भारत सीमा विवादको विषयमा एनआरएन अमेरिकाजको चासो । एनआरएन अमेरिकाजका संयोजक राजन त्रिपाठीको नेतृत्वमा गएको टोलीले बुझायो अमेरिकी सरकारदेखी सयुक्त राष्ट्रसंघलाई ज्ञापन पत्र । साथै कोरोना संक्रमणको सवैभन्दा बढी खतरा व्यवहोरेको उत्तर अमेरिकामा वस्ने नेपालीहरूमाझ किन प्रभावकारी वन्न सकेन एनआरएनए संयन्त्र ? यीनै विषयमा संयोजक त्रिपाठीसँग ग्लोबलटक/ GlobalTalk