कोरोना भाईरसको महामारीमा नेपाली पत्रकारिता र पेशाकर्मीहरू । नेपाल पत्रकार महॉसंघका पूर्व सभापति एवं फ्रिडम फोरम नेपालका अध्यक्ष बरिष्ठ पत्रकार तारानाथ दाहाल र महासंघका अध्यक्ष गोविन्द आचार्य

२०७७ साउन १९ गते २२:३४ Realkhabar

GlobalTalk

कोरोना भाईरसको महामारीका कारण नेपाली पत्रकारिता र पेशाकर्मीहरूमा परेको असर र संकट समाधानका विषयमा सूचनाको हकमा निरन्तर आवाज उठाउदै आएका नेपाल पत्रकार महॉसंघका पूर्व सभापति एवं फ्रिडम फोरम नेपालका अध्यक्ष बरिष्ठ पत्रकार तारानाथ दाहाल र नेपालमा रहेका पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसँग ग्लोबलटक/GlobalTalk.

Posted by Realkhabar.com on Saturday, August 1, 2020