अमेरिकामा नेपालीमूलको अघिल्लो पुस्ता अर्थात झण्डै आधा शताब्दी अमेरिकामा रहदै आउनुभएका मेरिल्याण्ड निवासी डा श्याम कार्की पेशाले अध्यापनमा संलग्न हुनुहुन्छ भने साउथ एशियन कमिसनका आयुक्त पनि हुनुहुन्छ । डेमोक्रेटिक पार्टीसँग समेत संलग्न डा कार्कीसँग अमेरिकाको बसाई र आसन्न अमेरिकी निर्वाचनका विषयमा ग्लोबलटक/GlobalTalk
Posted by Realkhabar.com on Sunday, October 18, 2020
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft