सातौं बर्षगॉठको अबसरमा लवक नेपाली समाजद्वारा सहयोग

२०७७ माघ १२ गते १८:५६ Realkhabar


अमेरिका
, टेक्सासको लवकमा रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्था लवक नेपाली समाजले महावीर पुनद्वारास्थापित राष्ट्रीय आविष्कार केन्द्रको लागी १००० डलर सहयोग गरेको त्यसैगरि संचारकर्मी सच्ची मैनालीले सन्चालनगरेको #कसैलेपनि_भोकोबस्न__भोकै_मर्ननपरोस्_अभियानका लागी $५०० डलर सहयोग गरेको

संस्थाले औंबार्षिक उत्सवको अवसरमा उत्त सहयोग गरेको जनाएको जसकालागी संस्थाले समुदायका विभिन्न व्यक्तिहरूबाटआर्थिक सहयोग जुटाएको हो । आर्थिक सहयोगदाताहरूको सूची यसप्रकार छ;

यसै अवसरमा गत शनिबार रत्तदानको आयोजना समेत गरेको थियो रक्तदानकार्यक्रममा १२ जनाले रक्तदान गरेको आयोजक सस्थाका अध्यक्ष डा प्रकाश श्रेष्ठले वताए

यसअघि पनि सामाजिक कार्यहरू गर्दै आएको लवक नेपाली समाजले नेपालको सुर्खेतमा विद्यालय निर्माणदेखीलमजुडमा खानेपानी सेवाका लागी भौतिक पूर्वाधारमा सहयोग गरिसकेको त्यसैगरि एनआरएन अमेरिकामार्फतनेपालमा वाढीपहिरोपीडितका लागी समेत सहयोग गरिसकेको उक्त संस्थाले पछिल्लो पटक कोरोनाको मारमा परेकाविद्यार्थी स्थानियलाई खाद्यान्न सहयोग गरेको थियो प्रवासमा रहेर पनि यहॉका नेपालीहरूले जन्मभूमिप्रतिको माया सदभाव कायम गरिरहेको छन् । यहॉ २ देखी ३ सयको हाराहारीमा नेपाली रहेको बुझिएको छ ।