एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साहसँग ग्लोबलटक/GlobalTalk.

२०७७ फागुन ४ गते २२:२३ Realkhabar

एनआरएनए सदस्यता किन लिने ? सदस्यता लिदा के फाईदा हुन्छ ? सदस्यता नलिदा के वेफाईदा हुन्छ ? लगायत सदस्यता वितरणको क्रममा उमेद्वारहरू र उनीहरूका समर्थक समुहहरूबीच हुने आरोप प्रत्यारोप र संस्थाको निर्वाचनको क्रममा हुने नेपालको दलिय राजनीतिकको प्रभावको आरोपका विषयमा एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साहसँग ग्लोबलटक/GlobalTalk.