एनआरएन अमेरिकाको अध्यक्ष पदमा उमेद्वारी दिएका पॉच जना प्रत्यासीहरू डा. अर्जुन बन्जाडे, बुद्धि सागर सुवेदी, कृष्ण लामिछाने र तिलक केसी

२०७८ वैशाख २१ गते ०:३२ Realkhabar
एनआरएन अमेरिकाको निर्वाचनको सरगर्मी बढिरहेको छ । २०२१-२०२३ को कार्यकालको लागी एनआरएन अमेरिकाको अध्यक्ष पदमा उमेद्वारी दिएका पॉच जना प्रत्यासीहरू डा. अर्जुन बन्जाडे, बुद्धि सागर सुवेदी, कृष्ण लामिछाने, तिलक केसी र सुर्य लम्सालसँग ग्लोबलटक/GlobalTalk.
यो विशेष कुराकानी मे १ गते अर्थात शनिबार विहान ९ बजे (9 AM Eastern Time) र ८ बजे (8 AM Central Time) मा रियलखबर र ग्लोबलटकको पेजबाट

https://fb.watch/5gjThdJvUi/